बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

<span class='c1'>बिहे गर्न नमानेको भन्दै महिलामाथि</span> <span class='c2'>एसिड र छुरा प्रहार</span>

नवलपरासी । नवलपरासीमा एक युवकले आफुसँग बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् । जिल्लाको पुर्वी कावासोती नगरपालिका १६ हरबासी स्थित ३६ विमल श्रीपालीले स्थानिय ३० वर्षीया बसन्ती परियारलाई गएराति एसिड र छुरा प्रहार गरेको नवलपरासी प्रहरीले जनाएको छ ।

स्थानियका अनुसार विमलले केही दिन अघिबाट बसन्तीलाई बिवाहको प्रताव गर्दै आएको थिए । तर उनले विमलको प्रतावलाई अस्वीकार गरेका थिए । त्यसैको बदलामा सोमबार राति एसिड छ्यापेर विमलले पटक पटक छुरा प्रहार गरे बसन्तीलाई गम्भीर घाइते बनाएका हुन् । घाईते विमलाको चितवन स्थित भरतपुरमा उपचार भइरहेकोे छ । छुरा प्रहार गर्ने विमलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्