दसैंका लागि नयाँ नोट असोज २१ गतेबाट पाइने

<span class='c1'>दसैंका लागि नयाँ नोट</span> <span class='c2'>असोज २१ गतेबाट पाइने</span>

काठमाडौं असोज १०  । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट असोज १२ गते शुक्रबारबाट बजारमा पठाउने भएको छ । १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई वितरण गरिनेछ भने २१ गतेदेखि सर्वसाधारणलाई दिइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठाइनेछ ।

एकजनाले २७ हजारसम्म साट्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्