खोलाले बगाएर ढुङग्रेमा एक बालकको मृत्यु

खोलाले बगाएर ढुङग्रेमा एक बालकको मृत्यु

विराटनगर, १० असोज । संखुवासभाको चिचिला गाउँपालिका १ ढुङग्रेमा खोला तर्ने क्रममा एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ः २० बजेको समयमा सिला आधारभुत बिद्यालय ढाडागाउँमा कक्षा ४ मा अध्यनरत बर्ष १३ को पुष्प राज राईलाई खोला तर्नै क्रममा मृत्यू भएको हो ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी चिचिलाबाट खटीएको प्रहरी टोलिले बालक खोजतलास गर्ने क्रममा २ यस मिटर तल निजको शव फेला पारेको एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्