चित्रेमा करेन्ट लागेर भैरव थापाको मृत्यु

चित्रेमा करेन्ट लागेर भैरव थापाको मृत्यु

विराटनगर १० असोज । तेह्रथुमको लालिगुराँस नगरपालिका(४ चित्रे स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे स्थानीय दिपक रायको घरको छानामा टिन लगाउने क्रममा जिल्ला घनकुटा महालक्ष्मी नगरपालिका(१ बस्ने अंदाजि बर्ष ५० को भैरव थापालाई बिजुलीको हाईटेन्सनको तारले टिनको पातोलाई छोई करेन्ट लाग्दा निजको मृत्यु भएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ खटी गएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमकोलागि जिल्ला अस्पताल तेह्रथुम पठाइएको एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्