अमेरिकामा बिराटनगरको “बिराट राजाको दरवार” को चर्चा

<span class='c1'>अमेरिकामा बिराटनगरको “बिराट राजाको</span> <span class='c2'>दरवार” को चर्चा</span>

विराटनगर, असोज ११
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अमेरिका भ्रमणमा रहेका छन् । उनले विराटनगरको ऐतिहासिक सम्पदा विराट राजाको दरबारका लागि अमेरिकामा अन्तराष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

उनले अमेरिकाको भर्जिनिया स्प्रिंगफिल्ड शहरमा आयोजित बिराटनगर महानगरपालिकाका योजना, गतिविधि र क्रियाकलाप बारे गरिएको एक कार्यक्रममा पराजुलीले डिसी क्षेत्रका नेपाली समुदायसंग भेटघाट तथा अन्र्तक्रिया गरेका थिए । उक्त कार्यक्रममा उनले विराट राजाको दरबारलाई पर्यटकको लागि चिनाउने आफ्नो लक्ष्य रहेको बताए ।

साथै उनले यसका लागि बिराट राजाको दरवारको वृतचित्र पनि बनाइएको बताउँदै ८ बिघा जग्गा रहेको र २० बिघा जग्गा किन्ने योजनासमेत रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्