अबैध अाठ किलाे चाँदी सुनसरीमा बरामद, एकजना पक्राउ

अबैध अाठ किलाे चाँदी सुनसरीमा बरामद, एकजना पक्राउ

सुनसरी, ११ असाेज। सुनसरीको ईनरुवा नगरपालिका-३ सखुवागाछी चोकबाट अबैध ८ किलो चाँदी सहित एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ईनरुवा-३ सखुवागाछि चोक स्थितमा सवारी चेकजाँचका क्रममा विरगन्जबाट काकरभिट्टा चल्ने मातृभाग्य बसमा सवार भारतीय नागरिक बर्ष-४४ को बिश्वनाथ जानाले लुकाई ल्याएको-८ किलाे चाँदि बरामद गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले तयारी गरगहना सहित भारतिय रुपैया चार हजार दुई सय २० र नेपाली रुपैयाँ ५ हजार ४ सय ४० सहित नियन्त्रणमा लिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्