ईनरुवाबाट अबैध चाँदी सहित भारतीय नागरिक पक्राउ

<span class='c1'>ईनरुवाबाट अबैध चाँदी सहित</span> <span class='c2'>भारतीय नागरिक पक्राउ</span>

विराटनगर ११ असोज । सुनसरीको ईनरुवा नगरपालिका(३ सखुवागाछी चोकबाट अबैध ८ किलो चाँदी सहित एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार दिउँसो १ बजे ईनरुवा(३ सखुवागाछि चोकबाट पक्राउ गरेको हो ।

सवारी चेकजाँचका क्रममा विरगन्जबाट काकरभिट्टा चल्ने मातृभाग्य बसमा सवार भारतीय नागरिक बर्ष(४४ को बिश्वनाथ जानाले साथमा लुकाई ल्याएको(८ केजी चाँदिको तयारी गरगहना सहित भारतिय रुपैया ४२२० र नेपालि रुपैया ५४४० समेत बरामद गरी निजलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्