बिराटनगरमा यसरी भाचियो बिजुलीको पोल , मानवीय क्षति भएन

<span class='c1'>बिराटनगरमा यसरी भाचियो बिजुलीको पोल</span> <span class='c2'>, मानवीय क्षति भएन</span>

बिराटनगर असोज १२ , बिराटनगरमा बिजुलीको पोल सडकमा भाचिएर लडेको छ । बिराटनगरको राधाकृष्ण मन्दिर छेउ पानीट्याकि चौकमा सडक निर्माण गर्ने रोलरले बिजुलिको पोलमा ठक्कर दिएर सडकमा भाचिएर लडेको थियो । प्रतक्ष्यदर्शी सरोज पौडेलले आवर बिराटनगरलाई बताए अनुसार पोलको तारमा करेन्ट थियो र सबै जना सडक पार गर्न डराइरहेका थिए ।

उक्त घटनाबाट कुनै मानवीय क्षति भने नभएको जानकारी आएको छ । बिद्युत प्राधिकरणबाट उक्त पोल उठाउने प्रयास भइरहेको छ । अहिले उक्त स्थानमा विद्युत र सडक अबरुद्ध रहेको छ ।

तस्बिर : सरोज पौडेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्