उदयपुरमा मानव कंकाल भेटियाे

<span class='c1'>उदयपुरमा मानव</span> <span class='c2'>कंकाल भेटियाे</span>

उदयपुर, १२ असाेज । उदयपुरको त्रियुगा नगरपालिका-१६ बेल दोभानको जंगलमा मानव कंकाल फेला परेको छ । आज दिउँसो स्थानीय ब्यक्तिहरु उक्त जंगलमा दाउरा खोज्ने क्रममा मानव कंकाल देखेपछी प्रहरीलाई खबर गरेका थिए ।  सोही आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा आवश्यक कानूनी प्रकृया पुरा गरी कंकाललाई जिल्ला अस्पताल उदयपुर लगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्