माटो लिन गएकी महिलाको माटोले पुरिएर मृत्यु

<span class='c1'>माटो लिन गएकी </span> <span class='c2'>महिलाको माटोले पुरिएर मृत्यु</span>

उदयपुर, १२ असाेज । उदयपुरको रौतामाई गाउँपालिका-६ चिसापानीमा माटो लिन गएकी एक महिलाको माटोले पुरिएर मृत्यु भएको छ । आज दिउँसो घर पोत्ने माटो लिन गएकी बर्ष-५९ की मधुमाया रायमाझीको माटोले पुरिएर मृत्यु भएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाबारे खबर पाउनासाथ प्रहरी चौकी रौतामाईबाट गएकाे प्रहरी टोलीले अनुसन्धान गरेकाे  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्