वीरगञ्जमा गोली चल्यो

<span class='c1'>वीरगञ्जमा गोली</span> <span class='c2'>चल्यो</span>

पर्सा,१३ असोज । वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा गोली चलेको छ । शनिबार बिहान मदनप्रसाद साहलाई लक्षित गरी गोली प्रहार भएको हो । भारतीय सीमा नजिकै साहमाथि अज्ञात व्यक्तिले चार राउण्ड गोली प्रहार गरेको बताइएको छ । घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्