विराटनगरमा दुर्घटना : मोटरसाइकलमा सवार एक जनाको मृत्यु

<span class='c1'>विराटनगरमा दुर्घटना : मोटरसाइकलमा</span> <span class='c2'>सवार एक जनाको मृत्यु</span>

 

विराटनगर असोज १४ । विराटनगरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति ट्रकमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका छन् ।

विराटनगर–४ मा रोकी राखेको ना ५ ख ५८८६ नम्बरको ट्रकमा को ८ प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किदा पथरी शनिश्चरे नगरपालीका ९ का २४ वर्षीय रोशन शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते विराटनगर महानगरपालिका ४ बस्ने १९ वर्षीय अनिश राजवंशीको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्