उदयपरुखबाट लडेर महिलाको मृत्यु

<span class='c1'>उदयपरुखबाट लडेर</span> <span class='c2'>महिलाको मृत्यु</span>

उदयपुर, १४ असाेज। उदयपुरको त्रियुगा नगरपालिका-७ मा आईतबार बिहान रुखबाट लडेर १ महिलाको मृत्यु भएको छ । बिहान करिव ११ बजेको समयमा दाउरा काट्न जंगल गएकी बर्ष ३० की तारा बस्नेत रुखमा चढेर दाउरा काट्ने क्रममा अचानक लडेर मृत्यु भएको प्रहरी चौकी सुकौराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्