विराटनगरमा शुरु भएको नेकपा संसदीय दलको वैठकमा यस्ता बिषयमा छलफल (भिडियाे रिपाेर्ट)

विराटनगरमा शुरु भएको नेकपा संसदीय दलको वैठकमा यस्ता बिषयमा छलफल (भिडियाे रिपाेर्ट)

विराटनगर, १५ असाेज । प्रदेशसभा गठन भएको ७ महिना बितिसक्दापनि राजधानी र नाम बारे सरकारले औपचारी धारणा सार्बजनिक गरेको छैन । तर मुख्यमन्त्री राईले कार्यपालिका बिराटनगरमा र ब्यवस्थापिका ईटहरी लैजाने कुराले बिराटनगरमा तरंग छाएको छ । तरंगित अबस्थाकै बिचमा आज देखि नेकपाको संसदिय दलको बैठक बसेको छ । बैठकमा के के हुँदैछ ?

भिडियाे सहित हेर्नुस्

https://www.youtube.com/watch?v=qs0ZywS4A8Y&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्