विराटनगरमा रहेको जिल्ला कारागारका कैदको मृत्यु

विराटनगरमा रहेको जिल्ला कारागारका कैदको मृत्यु

विराटनगर, १८ असोज ।
जल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी दुहबी नगरपालिका–१२ घर भएका ४० बर्षीय बिरेन पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पेट सम्बन्धी बिरामी रहेका पासवान अचानक बेहोस भई उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला कारागार मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्