काम छ भन्दै बोलाएर छिमेकीले नै गरे बलात्कार

<span class='c1'>काम छ भन्दै बोलाएर</span> <span class='c2'>छिमेकीले नै गरे बलात्कार</span>

कपिलवस्तु,१९ असाेज । कपिलवस्तुको शिवराज नगरपालिका –१०, लालपुरमा २० वर्षीया युवती बलात्कृत भएकी छिन् । बलात्कारमा संलग्न २ जना व्यक्ति फरार रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । बुधबार राति घरमा बसिरहेको बेला दुई जना छिमेकीले काम छ भन्दै बोलाएर बलात्कार गरेको पीडित युवतीले प्रहरीलाई बताएकी छिन् । फरारहरुको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्