उर्लावारीको बेतिनी सिमसारमा अजिङ्गर फेला (फोटो फिचर)

<span class='c1'>उर्लावारीको बेतिनी सिमसारमा अजिङ्गर</span> <span class='c2'>फेला (फोटो फिचर)</span>

उर्लावारी-२ बेतिनी सामुदायिक वन क्षेत्रमा बिहीबार देखिएको अजंङगको अजिङ्गर ।आफूभन्दा ठूलो आहारा खाएर बसिरहेको अवस्थामा स्थानीयले अजिङ्गर फेला पारेका थिए ।

दुर्लभ वन्यजन्तु अजिंङ्गर लोपन्मुख सरस्रिप प्रजातिको जनावर हो ।

 

तस्बिरहरुः दधिराम पोखरेलकाे फेसबुकबाट साभार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्