“क्यामेरा संचालन तथा समाचार सम्प्रेषण” सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न

<span class='c1'>“क्यामेरा संचालन तथा समाचार सम्प्रेषण”</span> <span class='c2'>सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न</span>

बिराटनगर, १९ असाेज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना  गरेको 'क्यामेरा संचालन तथा समाचार सम्प्रेषण' सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ । १ नम्बर प्रदेशको १४ जिल्लामा प्रहरीले गरेको काम कारवाहीलाई संचार माध्यम मार्फत प्रकाशन तथा प्रसारण गरि सूचनाको पहुँच नागरिक समक्ष पुर्‍याउने उदेश्यले ३० जनालाई समाचार लेखन सम्बन्धि तालिम दिएकाे हाे ।  प्रदेश प्रहरी कार्यालय विराटनगरले १४ जिल्लाका सबै जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० जना प्रहरी कर्मचारीहरुलाई समाचार लेखन तथा क्यामेरा संचालन सम्बन्धि प्रशिक्षण दिएको थियो । आमा अनलाईन टिभिको सहकार्यमा झापाको चन्द्रगढीमा आयोजना गरिएको कार्यक्रममा टिभीका सम्पादक शेषराज भट्टराई, दृष्य सम्पादन प्रमुख प्रदिप वस्नेत र टिकाराम नेती नेपालले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्