रुखको हाँगाले लागेर १ जनाको मृत्यु

<span class='c1'>रुखको हाँगाले लागेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

सुनसरी, १९ असाेज । सुनरीको धरान उप-महानगरपालिका ६ पानमाराकाे विशाल चौकमा रुखको हाँगाले लागेर १ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । बिहान ९ बजे घर नजिकै रहेको जंगलमा सुकेको रुख काट्ने क्रममा हाँगा झरेर लाग्दा  बर्ष ५० को लम्दाथाङ आङदम्बेको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्