खोटाङमा आगलागीबाट २ लाख बढीको क्षति

<span class='c1'>खोटाङमा आगलागीबाट २</span> <span class='c2'>लाख बढीको क्षति</span>

खोटाङ, २१ असाेज ।  खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका-१३ नुनथला बस्ने जोगमाया राईको घरमा आगलागी हुँदा २ लाख २३ हजार मूल्य बराबरको क्षति भएको छ । शनिवार राती साढे ९ बजे राईको घरमा रहेको किराना पसलमा खाना पकाउने क्रममा अचानक आगलागी भई पसलमा रहेको किराना सामान, कस्मेटिक लगायत फर्निचरको सामान जलेर नष्ट भएको  हाे । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा राती नै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्