विराटनगर प्रदेश एकको स्थायी राजधानी बनाउको लागी मेयर भीम पराजुलीले यसो भने – उनकै आवाजमा ः भिडीयो अपडेट

विराटनगर प्रदेश एकको स्थायी राजधानी बनाउको लागी मेयर भीम पराजुलीले यसो भने – उनकै आवाजमा ः भिडीयो अपडेट

विराटनगर, २२ असोज । एक नम्बर प्रदेशको स्थायी राजधानी विराटनगर बनाउने बारेमा आज बिराटनगर महानगरपालिाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । दिउँसो ३ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकार मात्र थिएनन , बिराटनगरका ब्यापारी तथा महानगरपालिकाका वडा अध्यक्षसँगै केही सामाजिक, आर्थिक क्षेत्रका ब्यक्तिहरुको पनि उपस्थिती थियो । निर्धारित समय भन्दा आधाघण्टा ढिलो गरी शुरु भएको पत्रकार सम्मेलनमा शुरु मै बिराटनगर महानगरपालिकाका मेयर भिम पराजलीले आफ्ना धारणा सहितको बिज्ञप्ती बाचन गर्न थाले । पछिल्लो समय प्रदेशको स्थायी राजधानीको बिषयमा चर्चा चली रहँदा विराटनगर महानगरपालिकाकाले पनि दाबी गर्न पाउनु उसको अधिकार रहेको भन्दै बिराटनगर नै स्थायी राजधानी हुनु पर्ने यसरी दाबी गरे ः हेर्नुहोस भिडीयोमा भीम पराजुली कै आजाजमा !

https://www.facebook.com/ourbrt/videos/299613817299891/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्