उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ घाइते

<span class='c1'>उदयपुरमा मोटरसाईकल दुर्घटना</span> <span class='c2'>हुँदा २ घाइते</span>

उदयपुर,  २३ असाेज । उदयपुरको बेलका नगरपालिका-८ स्थित बगेन्द्र खोलामा  मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते भएका छन् । चतरा गाईघाट सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३२ प ८४० नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुनसरी बराह नगरपालिका-८ बस्ने बर्ष २७ को निकेश बि.क. र मोटरसाईकलको अगाडी राखेर घुमाउन ल्याएका बर्ष ५ को सौगात मगर गम्भीर घाइते भएका छन् । घाइते दुवैलाई उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठान पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्