बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी नेपाल टप भएको दाबी

बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी नेपाल टप भएको दाबी

बिराटनगर असोज २३ ,

बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजका बिद्यार्थी नेपाल टप भएको दाबी कलेजले गरेको छ । भर्खरै आएको कक्षा ११ को परिक्षाको नतिजामा ९८.०१ % बिद्यार्थी उतिर्ण गराउन सफल उक्त कलेजका निशा पोखरेल र पुजा कुमारी साहले नेपाल भरी कै उच्च ३.९२ स्कोर ल्याएको कलेजका प्रिन्सिपल लक्षमण ढकालले जानकारी दिए ।

यस बर्ष कक्षा ११ मा कुन ७२४ बिद्यार्थीमा ए प्लस ल्याउने १५ जना र ३ जीपीए भन्दा माथि ल्याउने ३५० भन्दा बढी बिधयार्थी रहेको ढकालले बताए । नेपाल मै   व्यस्थापन शिक्षामा सबै भन्दा बढी स्कोर ल्याएको कलेजले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्