ईटहरीमा साँढे अात‌ङ्क – उपमहानगरले नियन्त्रणमा लियो

<span class='c1'>ईटहरीमा साँढे अात‌ङ्क –</span> <span class='c2'>उपमहानगरले नियन्त्रणमा लियो</span>

ईटहरी, २४ असोज ।
सुनसरीको इटहरीको मुख्य बजार क्षेत्रमा केही दिन यतादेखि मानिसहरुलाई हानेर घाइते वनाउदै आएको साँढे गोरु नियन्त्रणमा लिइएको छ । केही दिन देखि मानिसहरुलाई घाइते वनाउदंै आएको सो साँढे गोरुलाई इटहरी उपमहानगपालिकाको सक्रियतामा नियन्त्रणमा लिइएको हो । साँढेले मान्छेहरुलाई घाइते वनाउदै आएको गुनासो बढेपछि नियन्त्रणमा लिएको वडा नम्वर ६ का वडाध्यक्ष दिपक गौतमले जानकारी दिए। नियन्त्रणमा लिएको साँढेलाई कोशी टप्पु क्षेत्रको जगंलमा लगेर छोडिने गौतमले  बताए । गत वर्ष पनि इटहरी क्षेत्रमा एक साँढेको आक्रमणबाट एक जनाले ज्यान गुमाएका थिए भने केही व्यक्तिहरु घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्