‘वलात्कार’मा गलत रिपोर्ट दिने चिकित्सक निलम्बित

<span class='c1'>‘वलात्कार’मा गलत रिपोर्ट</span> <span class='c2'>दिने चिकित्सक निलम्बित</span>

काठमाडौं, २५ असाेज  । बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरणविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकलाई निलम्बन गरेको छ ।
अर्को निर्णय नभएसम्मका लागि डा रम्भा गोइत र डा विजयकुमार सिंहलाई चिकित्सकीय अभ्यास गर्न रोक लगाएको काउन्सिलका प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले जनाए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्