ग्लोबल आइएमइ बैंक लि. कोे नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त

<span class='c1'>ग्लोबल आइएमइ बैंक लि. कोे नायव प्रमुख</span> <span class='c2'>कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त</span>

काठमाडौं असोज २५ ।

ग्लोबल आइएमइ बैंक लि. कोे नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बिहीबारदेखि कार्यभार सम्हालेका नायव प्रमुख कार्यकारी अधिकृत ढकाल यसअघि मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिए ।

अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्