सिन्धुली बस दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो

सिन्धुली बस दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौंको, २६ असाेज । सिन्धुलीकाे सुनकाेशी गाउँपालिका–५ को मुलकोटमा भएको यात्रु बस दुर्घटनमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।  मृत्यु हुनेमा बसका चालक सिन्धुलीको मरिणका राजकुमार लामा उनका भाई अनिल लामा र सिन्धुलीको सुनकोशी गाउँपालिकाका रबि खड्का छन् ।  काठमाडौंबाट यात्रु बोकेर सिन्धुलीको मरिन पुगेको ना ६ ख ९१२ नम्बरको बस फर्किने क्रममा रिठ्ठेभिर भन्ने स्थानबाट सुनकोशी नदीमा खसेको थियो । यात्रुमा ६ जना यात्रु रहेको जनाइएको छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्