मोरङ कानेपोखरीका जनप्रतिनिधिको तारिफयोग्य कार्य , जनताको घरको छानो छाउदै जनप्रतिनिधि

<span class='c1'>मोरङ कानेपोखरीका जनप्रतिनिधिको तारिफयोग्य कार्य ,</span> <span class='c2'>जनताको घरको छानो छाउदै जनप्रतिनिधि</span>

उर्लाबारी, असोज २८  । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैंले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् ।

[caption id="attachment_67303" align="alignnone" width="600"] फाइल तस्बिर[/caption]

उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर मोटरसाइकल खरीद गर्न चालु आर्थिक वर्षमा छुट्याइएको रु १६ लाख फिर्ता गर्दै गाउँपालिकाभित्रका विपन्न परिवारको खरको छानो हटाएर टिनको छानो लगाइदिने निर्णय भएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले जानकारी दिए ।
यसअघि उक्त कार्यक्रमका लागि अहिले रकम थप गरी रु ३६ लाख जम्मा गरिएको र सो रकमले विपन्न परिवारका टिनको छानो लगाइने गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्