बिराटनगरको काली मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरमा हेर्नुहोस)

बिराटनगरको काली मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरमा हेर्नुहोस)

बिराटनगर असोज ३० , आज दशैँको सातौ दिन फूलपाती । देशभर घर घरमा फूलपाती  भित्रियाउने क्रम सुरु भइसकेको छ । बिराटनगरको काली मन्दिरमा आज बिहान ३ बजेदेखि नै भक्तजनहरुको घुइचो लागेको थियो । लामो लाइनमा बसेर भक्तजनहरु दर्शन गर्न आतुर देखिन्थे । बालबालिका देखि पाको उमेरमा भक्तजनहरुको उपस्तिथी उल्लेख्य देखिएको थियो । अन्य दिन भन्दा धेरै भक्तजनहरु आजको दिन मन्दिर दर्शन गर्न आएको स्वयम्सेवकहरुले बताए ।

यस्तो देखिएको थियो मन्दिरमा दृश्य :

Photo : Prem Parakh/OB Media

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्