विराटनगरका वडाध्यक्षलाई दशैमा मोटरसाइकल !

विराटनगरका वडाध्यक्षलाई दशैमा मोटरसाइकल !

विराटनगर असोज ३१ , विराटनगरका वडाध्यक्षलाई एक कार्यक्रम विच मोटरसाइकल वितरण गरिएको छ । विराटनगरका १९ मध्ये १८ वडाका अध्यक्षले मोटरसाइकलको सुविधा लिएका हुन ।

विराटनगर ११ का वडाध्यक्ष तीर्थेेन्द्र न्यौपानेले भने मोटरसाइकलको सुविधा लिएनन् । उनले आफुसंग मोटरसाइकल भएको हुनाले नलिएको बताए ।

विराटनगर महानगरपालिकाले २ लाख ८ हजारका होण्डा साथै २  लाख ९० हजारका बजाज एभेन्जर मोटरसाइकल खरिद गरि वितरण गरिएको महानगरपालिका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिए । कार्यालय प्रयोजनका लागि उक्त मोटरसाइकल खरिद गरिएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्