धरानको सुर्य कत्था उद्योगमा आगलागी , नियन्त्रणको प्रयास जारी

<span class='c1'>धरानको सुर्य कत्था उद्योगमा आगलागी</span> <span class='c2'>, नियन्त्रणको प्रयास जारी</span>

विराटनगर कार्तिक १ , सुनसरीको धरानस्थित सुर्य कत्था उद्योगमा भिषण आगलागी भएको छ । धरानको अौद्योगिक क्षेत्रमा रहेको उक्त उद्योगमा आगलागी भएको हो ।

आगलागीको कारण पत्ता लाग्न सकेको छैन भने आगलागीको नियन्त्रण प्रयास भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्