प्रधानमन्त्री ओलीद्वारा टिका ग्रहण

प्रधानमन्त्री ओलीद्वारा टिका ग्रहण

काठमाडौं कार्तिक २  । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टिका, जमरा र तिलक ग्रहण गरेका छन् ।

प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्