दैलेखमा दुई घन्टाको अन्तरमा दुई पटक भूकम्प

दैलेखमा दुई घन्टाको अन्तरमा दुई पटक भूकम्प

काठमाडौं ।दैलेखमा दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका हुन् ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३.९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हाे ।यसअघि गत असोज २० गते दैलेख केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्