कञ्चनपुर घटना : एसपी विष्ट बर्खास्त

<span class='c1'>कञ्चनपुर घटना :</span> <span class='c2'>एसपी विष्ट बर्खास्त</span>

काठमाडौं, ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलार्इ बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहित  प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्