मुआब्जा वितरण ढिलाइले विराटनगरमा रेल अाउने कुरा अलमलमा, रेलमार्गको काम रोकियो

<span class='c1'>मुआब्जा वितरण ढिलाइले विराटनगरमा रेल अाउने</span> <span class='c2'>कुरा अलमलमा,  रेलमार्गको काम रोकियो</span>

 

विराटनगर, ९ कात्तिक । विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो । रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोनका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र बनाइएको छ । भारततर्फ भने पाँच किमि रेलमार्ग र दुईवटा स्टेसन बनिसकेका छन् । नेपालतर्फ पर्ने १० किमि क्षेत्रको अझै जग्गा अधिग्रहण हुन सकेको छैन । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्