झापाको मेचीनगरबाट खैरो हेरोइन सहित युवा पक्राउ

<span class='c1'>झापाको मेचीनगरबाट खैरो हेरोइन</span> <span class='c2'>सहित  युवा पक्राउ</span>

झापा, १० कात्तिक । लागूऔषध खैरो हेरोइन सहित झापाको मेचीनगर नगरपालिका-६  ग्रेस होटल अगाडीबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलिले बिहान करिब साढे ११ बजे अन्दाजी ४ हजार मूल्य बराबरको २ ग्राम खैरो हेरोइन सहित मेचीनगर नगरपालिका-६ बस्ने बर्ष २४ को भानुभक्त बस्नेतलाई पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका बस्नेतलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्