जिल्ला समन्वय समितिलाई कर्मचारीको विवरण पठाउन तीन दिने अल्टिमेटम

<span class='c1'>जिल्ला समन्वय समितिलाई कर्मचारीको विवरण</span> <span class='c2'>पठाउन तीन दिने अल्टिमेटम</span>

काठमाडौं, १० कात्तिक ।  सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

जिल्ला समन्वय समितिअन्तर्गत रहेका कर्मचारीबारे विवरण संकलन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिसस कार्यालयका नाममा पत्र काट्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले जिसस (साविकका जिल्ला विकास समिति)मा साविक स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ को प्रावधानअनुसार स्थायी नियुक्ति भएका कर्मचारीको विवरण इमेलमार्फत तीन दिनभित्र अनिवार्य उपलब्ध गराउन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्