धनराज र प्रतिभाले ‘झम्के साँझमा’ ल्याएपछि‍‍…

धनराज र प्रतिभाले  ‘झम्के साँझमा’ ल्याएपछि‍‍…

काठमाडौं, १० कात्तिक । लाकेप्रिय गायक धनराज चुनारा र प्रतिभा घर्ति मगरको स्वरमा नयाँ गीत बजारमा आएको छ । ‘झम्के साँझैमा’ बोलको गीतका दृश्यहरु चर्चित निर्देशक कोरियोग्राफर शिव बिक र शम्भुचालिसेले क्यामेरामा कैद गरेका छन ।

गीतको भिडियो सम्पादन रबिन बिकले गरेका छन् । भिडियो रंग दर्पण ईन्टरटेनमेन्टबाट बाजारमा आएको छ । गीतमा र्सिजना खत्री र सागर बस्नेतको अभिनय देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=z32rxOrnOgc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्