झापामा सवारी दुर्घटनामा १ घाइते

झापामा सवारी दुर्घटनामा १ घाइते

झापा, ११ कात्तिक । झापाको दमक नगरपालिका-१ बरगाछीकाे भित्री सडक खण्डमा  ट्रिपरको ठक्करबाट १ जना घाईते भएका छन् ।  बर्ष ५० को अमृत गजमेरले मादक पदार्थ सेवन गरी बाटो काट्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको मे १ ख २७१२ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

घटना भएको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले घाइते लाई उद्दार गरी उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाएको थियो भने ट्रिफर र ट्रिफर चालक झापा नगरपालिका-१ बस्ने बर्ष २९ को भिम श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्