बिर्तामोडकाे एनएमबी बैक भित्रैबाट लुटियो सेवाग्राहीको १७ लाख रुपैयाँ

बिर्तामोडकाे एनएमबी बैक भित्रैबाट लुटियो सेवाग्राहीको १७ लाख रुपैयाँ

बिर्तामोड,११ कात्तिक ।झापाको बिर्तामोडमा रहेको एनएमबी बैकको शाखा कार्यालयबाट १७ लाख रुपैयाँ चोरी भएको छ । आज दिउँसो सेवाग्राहीसँग रहेको रकम बैंक भित्रैबाट एक व्याक्ति लुटिएका हो । बिर्तामोड नगरपालिका ४ का सरस्वता गुरुङले जम्मा गर्न लगेको १७ लाख नगद लुटिएको झापा प्रहरीले जनाएको छ । झोलामा रकम लिएर रकम जम्मा गर्न भौचर गर्दै गरेको अबस्थामा एक व्याक्तिले रकम भएको झोला बोकेर भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दिउँसो भएको घटनामा संलग्नको सिसि क्यामेराको फुटेजबाट पहिचान खुलेकोले अनुसनधान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिम ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्