प्रधानमन्त्री ओलीलाई आफन्त तथा शुभचिन्तकसँगको भेटलाई रोक

<span class='c1'>प्रधानमन्त्री ओलीलाई आफन्त तथा</span> <span class='c2'>शुभचिन्तकसँगको भेटलाई रोक</span>

काठमाडौं,१२ कात्तिक । स्वास्थयमा समस्या देखिएपछि सोमबार विहानदेखि प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् ।प्रधानमन्त्रीको छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै नेता, मन्त्री, कार्यकर्ता, शुभेक्षुकहरु अस्पताल पुगिरहेका छन् । तर अस्पतालले भने प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यान दिँदै प्रधानमन्त्रीसँग भेट्न रोक लागाएको छ ।  आइतबार रातिदेखि अनिदो रहेको र संक्रमण बढ्नसक्ने भन्दै आफन्त तथा शुभचिन्तकसँगको भेटलाई रोक लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्