बिराटनगरको इको फाउन्टेन पार्क घुम्न जानुभयो ? तस्बिरमा हेर्नुहोस !

बिराटनगरको इको फाउन्टेन पार्क घुम्न जानुभयो ? तस्बिरमा हेर्नुहोस !

बिराटनगर कार्तिक १३ , बिराटनगरको विरेन्द्र सभागृह छेउमा निर्माण गरिएकोे “इको फाउन्टेन पार्क” सञ्चालनमा आएको केहि हप्ता भएको छ । बिराटनगर महानगरपालिका  र मोरङ व्यापार संघको १५ प्रतिशत लगानीमा पार्क संचालनमा आएको छ।

करिब २ करोडको लगानी गरेर निर्माण गरिएको पार्कमा अहिले सर्वसाधारणको भिड लाग्ने गरेको छ ।

बिराटनगरमा घुम्नका लागि खासै राम्रो पार्क वा स्थानको अभाव भइरहेको अवस्थामा बिराटनगरमा “इको फाउन्टेन पार्क” ले विराटनगरवासी तथा विराटनगर बाहिरबाट घुम्न आँउने आगन्तुककोलागि एउटा राहत मिल्नेछ ।
५ बर्ष अगाडी निर्माण कार्य सुरु गरेको पार्कलाई २ बर्ष अगाडी निर्माण कार्य सम्पन्न भएको थियो ।

[caption id="attachment_67120" align="alignnone" width="1280"] अहिले[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्