सर्लाहीमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप, एककाे मृत्यु

<span class='c1'>सर्लाहीमा नेकपा र नेपाली कांग्रेसका</span> <span class='c2'>कार्यकर्ताबीच झडप, एककाे मृत्यु</span>

नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीचको झडपमा एक जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा कांग्रेस कार्यकर्ता ५५ वर्षका रामबिलास महतो छन् ।

घाइते हुनेहरुमा सोही वडाका महादेव राय, बिबेक महतो, प्रमोद सहनी,भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो,मुकेश प्रसाद महतो रहेका छन उनिहरुलाई  गोलीको छर्रा लागेर घाइते भएका स्थानिय प्रेम सिंहले बताए । विवादको कारण भने खुलेको छैन । प्रहरी घटनास्थलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्