रंगेलीमा चल्ला बरामद

<span class='c1'>रंगेलीमा चल्ला</span> <span class='c2'>बरामद</span>

रंगेली, १६ कात्तिक ।
भारतबाट अवैध रुपमा बिक्रीका लागि नेपाल ल्याउँदै गरेको बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बिओपी रंगेलीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी कार्यालय रंगेलीले चोप्राहाबाट रंगेलीका विभिन्न गाउँमा बिक्रीका लागि ल्याउने क्रममा पक्राउ गरेको हो । सशस्त्र प्रहरीले बरामद गरेको चल्ला पशु क्वारेन्टाइन बिराटनगरका वरिष्ठ पशु चिकित्सक फेकन साह, पशु स्वास्थ्य प्राबिधिक श्याम घिमिरे, पशुसेवा शाखा रंगेलीका महेन्द्रप्रसाद यादव, नेपाल प्रहरी, स्थानीय, बुद्धिजीवी, पत्रकारको रोहवरमा नष्ट गरिएको सशस्त्र वेश बिओपिका बिश्वनाथ पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्