टिपरको ठक्करबाट घाइते राईको मृत्यु

<span class='c1'>टिपरको ठक्करबाट घाइते</span> <span class='c2'>राईको मृत्यु</span>

सुनसरी, १६ कात्तिक । सुनसरीको भोक्राहा-नर्सिङ गाउँपालिका-२ मदर्सामा टिपरको ठक्करबाट गम्भिर घाइते लक्ष्मण राईको उपचारको क्रममा मृत्यु भएको छ । राईलाई बिहीबार दिउँसो उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३३ प ८४२३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको को १ ख ५४२१ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलको पछाडी सवार रहेका ईटहरी उप-महानगरपालिका-३ बस्ने बर्ष ५६ को  लक्ष्मण राई उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्