बसको ठक्करबाट साईकल यात्री घाइते

<span class='c1'>बसको ठक्करबाट साईकल</span> <span class='c2'>यात्री घाइते</span>

झापा, १६ कात्तिक। झापाको कमल गाउँपालिका-३  राजमार्गमा बसको ठक्करबाट बिहान बसको ठक्करबाट साईकल यात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै आउँदै गरेको को १ ख ६७६८ नम्बरको बसले साईकलमा सवार शिवसताक्षी नगरपालिका-१ बस्ने बर्ष ४५ को हर्कबहादुर राईलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते राईलाई उपचारकोलागि दमकमा रहेकाे लाईफलाईन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्