पाँच सय ५० लिटर वेवारिसे मदिरा लेटाङबाट बरामद

पाँच सय ५० लिटर वेवारिसे मदिरा लेटाङबाट बरामद

मोरङ, १९ कात्तिक । मोरङको लेटाङ नगरपालिका-४  गंगे चौकबाट सोमबार प्रहरीले अन्दाजी ५ सय ५० लिटर घरेलु मदिरा बरामद गरेको छ । लेटाङबाट कानेपोखरी तर्फ जाँदै गरेको को १ ख २७९४ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा वेवारिसे अवस्थामा राखिएको उक्त मदिरा बरामद गरेको हो । बिहान सवा ५ बजे बरामद गरिएको उक्त मदिरा स्थानीय प्रतिनिधी र  भद्र-भलादमीको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्