ओवी फेसवुक वाच : लेकमा पाईने भेडा विराटनगर वन कार्यालय नजिकै भेटियो

<span class='c1'>ओवी फेसवुक वाच : लेकमा पाईने</span> <span class='c2'>भेडा विराटनगर वन कार्यालय नजिकै भेटियो</span>

 

विराटनगर, २० कात्तिक । हिमालमा पाईने भेडा तराईमा चरन शुरु भएको छ । दशै लागेसँगै पहाडी क्षेत्रमा हिउँ पर्ने र तुसारोका कारण चरनमा समस्या हुने भएपछि तयार चरनको लागि झारिएको हो । बिराटनगरका पत्रकार रामचन्द अधिकारी आफ्नो फेसबुक स्टाटसमा रमाईलो मान्दै विराटनगरमा भेडाको हुल देखेर लेख्छन्, ‘विराटनगरमा भेडिगोठ’ ।

सुनसरी जिल्लाको हरिनगार गाउँपालिकाबाट मंगलबार विराटनगर महानरपालिका ३ वन कार्यलय छेउमा । दुई सय वटा भेडा मध्य ५ वटा भाले थुम्वा जातको रहेको गोठालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्