विराटनगर कार्तिक २१ । सुनसरीको इटहरी बजारमा सिद्धार्थ बैंकसँग जोडिएको घरमा बुधवार दिउँसो १ बजेतिर लागेको आगो अझै नियन्त्रण भएको छैन ।

आगो निभाउन ४ – ५ वटा दमकल आइपुगे पनि नियन्त्रण नभएकाले बैंक भएको घरसमेत जोखिममा परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस