इटहरीमा भिषण आगलागी , आगो नियन्त्रण हुन सकेन

<span class='c1'>इटहरीमा भिषण आगलागी ,</span> <span class='c2'>आगो नियन्त्रण हुन सकेन</span>

विराटनगर कार्तिक २१ । सुनसरीको इटहरी बजारमा सिद्धार्थ बैंकसँग जोडिएको घरमा बुधवार दिउँसो १ बजेतिर लागेको आगो अझै नियन्त्रण भएको छैन ।

आगो निभाउन ४ – ५ वटा दमकल आइपुगे पनि नियन्त्रण नभएकाले बैंक भएको घरसमेत जोखिममा परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्