इटहरीमा कुश रेस्टुरेन्ट लवन्ज एण्ड बार सञ्चालनमा

इटहरीमा कुश रेस्टुरेन्ट लवन्ज एण्ड बार सञ्चालनमा

विराटनगर कार्तिक २२, सुनसरीको इटहरीमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा आजदेखि आएको छ । इटहरी -६ सुर्य कम्पेल्स ब्लक सिको दोस्रो तल्लामा उक्त रेस्टुरेन्ट दिपावली तथा छठ पर्वको अवसरमा सञ्चालनमा ल्याउन लागिएको संचालक कृतिम पौडेलले जानकारी दिनुभयो ।

भेज तथा ननभेज विभिन्न खाना साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पिय पदार्थ सहितको सुविधाका साथ उक्त लवन्ज संचालन हुन लागेको पौडेलले जानकारी दिए । उद्घाटनको दिन आज लाइभ म्युजिक समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्